Thursday, November 29, 2012

complete lyrics of bolaun vane timilai बोलाऊँ भने तिमिलाई बात लाग्ने डर

बोलाऊँ भने तिमिलाई बात लाग्ने डर
न बोलाऊँ भने तिम्रो प्रितको पाप लाग्ने डर
बोलाऊ भने तिमिलाई बात लाग्ने डर
न बोलाऊँ भने तिम्रो प्रितको पाप लाग्ने डर
न बोलाऊँ भने तिम्रो प्रितको पाप लाग्ने डर

आँखा भरि तिम्रो माया मुटु भरि माया
जता हेर्यो तेत्यै देखछु तिम्रै तिम्रै माया

कहाँ राखु कता सजाउ एती धेरै माया
गीत बनाए गाई राखुकि तिम्रा सबै माया
बोलाऊँ भने तिमिलाई बात लाग्ने डर
न बोलाऊँ भने तिम्रो प्रितको पाप लाग्ने डर
न बोलाऊँ भने तिम्रो प्रितको पाप लाग्ने डर

सीटको थोपा जुनको किरण तिम्रो धेरै माया
फुलको रुप दिलको मुर्ति तिम्रै मात्र माया

कति चोखो कति मिठो तिम्रा सारा माया
माला गासि लगाई रहुकी तिम्रा सबै माया
बोलाऊँ भने तिमिलाई बात लाग्ने डर
न बोलाऊँ भने तिम्रो प्रितको पाप लाग्ने डर
न बोलाऊँ भने तिम्रो प्रितको पाप लाग्ने डर

Below is the video from youtube

No comments:

Post a Comment