Friday, November 30, 2012

lyrics of deurali ookali chadhera देउरली उकाली

Below is the lyrics of another popular nepali folk song sung by Saroj Gopal Bajracharya

ज्यानलाई पर्नु पिर पर्‍यो

देउरली उकाली चढेर
बिजयपुर खोला तरेर
सानिलाई बोलाउदा बोलिन
पर्नु पिर पर्‍यो
ज्यानलाई पर्नु पिर पर्‍यो

देउरली उकाली चढेर
बिजयपुर खोला तरेर
सानिलाई बोलाउदा बोलिन
पर्नु पिर पर्‍यो
ज्यानलाई पर्नु पिर पर्‍यो
ज्यानलाई पर्नु पिर पर्‍यो

अन्धेरी खोलाको तिरैमा
बच्चामा हामी खेलेथ्यौ
गण्डकीको भिरैमा
बयर टिपी खाएथेउ
अन्धेरी खोलाको तिरैमा
बच्चामा हामी खेलेथ्यौ
गण्डकीको भिरैमा
बयर टिपी खाएथेउ
बयर टिपी खाएथेउ
अब त हेर सानिको
जिउमा रङ चढेच
छुन पनी डर लाग्छ लाग्यो
पर्नु पिर पर्‍यो
ज्यानलाई पर्नु पिर पर्‍यो

देउरली उकाली चढेर
बिजयपुर खोला तरेर
सानिलाई बोलाउदा बोलिन
पर्नु पिर पर्‍यो
ज्यानलाई पर्नु पिर पर्‍यो

बारीको पराल भारिमा
बच्चामा लुकी खेलेथ्यौ
लइ लइ भाका छोपेर
हाथ समाइ नाचेथ्यौ
बारीको पराल भारिमा
बच्चामा लुकी खेलेथ्यौ
लइ लइ भाका बोलेर
हाथ समाइ नाचेथ्यौ
हाथ समाइ नाचेथ्यौ
अब त सानी तरुनी भै
भेट भए पनी बोल्दिन
आँखा जुधे पनि तर्किन्छे
पर्नु पिर पर्‍यो
ज्यानलाई पर्नु पिर पर्‍यो

देउरली उकाली चढेर
बिजयपुर खोला तरेर
सानिलाई बोलाउदा बोलिन
पर्नु पिर पर्‍यो
ज्यानलाई पर्नु पिर पर्‍यो
ज्यानलाई पर्नु पिर पर्‍यो
ज्यानलाई पर्नु पिर पर्‍यो

If any mistakes, kindly point the mistakes. Thank you.

1 comment: